Default
रमाईलो सॉझ - Babari Movie - Live Music & After Party
Oct 31, 2022
05:00 onwards
Van Heybeeckstraat 26, 2170 Antwerpen, België
Antwerpen , Belgium
Event Ended
This event has ended. Thank you for attending.
About the Event
सम्पूर्ण बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक नमन🙏🙏🙏
मादल ईनटरटेनमेनको आयोजनामा यही आउंदो अकटुबर ३१ गतेको दिन नेपाली रमाईलो सॉझ कार्यक्रम हुन गईरहेको जस अन्तर्गत बाबरी फ़िल्म, लाईभ म्यूज़िक, र after party dance party until. 2 am wid DJ Naren Gurung Manange हुंदा सम्पूर्ण बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भै भरपुर मनोरंजन लिन र कार्यक्रम भब्य रुपमा सफल गराउनको लागि हार्दिक अनुरोध गर्दछौं।
Event Highlights:
- Babari Movie
- Live Music
- After Party until 2AM
Venue
Van Heybeeckstraat 26, 2170 Antwerpen, België